आश्विन २० गते, २०७९  /  October 6th, 2022

गायक अभिनाश घिसिङ्ग माथि बेमानी 

 

प्रशिद गायक अभिनाश घिसिङ्गले जयनन्द लामाको रचना तथा संगीत र अभिनाश घिसिङ्गको आफ्नै स्वरमा गाएको चुई चुई चुईकने जुत्ता नामक गितको सर्बाधिक अधिकार गाएक मनै निहित भएकोमा म्युजिएक नेपालले कपी राईट दाबि गरि कानुन बिपरित कार्य गरिएको भनि आक्रोश  ब्यक्त गरिएको छ | साथै यस्तो किसिमको कार्यको नेपाली कलाकारहरु बाट बिरोधको साथ साथै भर्सना गर्ने क्रम बदिराहे को छ | यी घटना को क्रमले म्युजिएक नेपालले कलाकार माथि शोसन र बेइमानि गरेको देखिन्छ |img_7378

 

November 4, 2016 Published

Comments:

Related Articles and gossip :
Top