आश्विन १५ गते, २०७९  /  October 1st, 2022

तिरुपति तिज सम्मान

कपन स्थित तिरुपति ईङ्लिश बोर्डिङ हाई स्कुलले हरितालिका तिज २०७४ को पावन अवसरमा तिरुपति तारा नामक गायन प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा बिध्यालयको ५० बिध्यार्थीहरुले सहगभागिता जनाएका थिए । तीन हप्ता सम्म चलेको प्रतियोगितामा प्रबिन गुरुङ प्रथम, शुदिक्क्षा राज भण्डारी दोस्रो र युवन राई तेस्रो भ​एका छ्न भने मनजिता खड्का र सबिन गुरुङ उत्कृष्ट पाँचमा पर्न सफल भएका छन । कार्यक्रममा स्थानिय महिलाहरुलाई बरिस्ठ गायिका कुन्ती मोक्तानद्वारा सम्मान समेत गरियो । गायक मिङ्मा शेर्पा सपन श्रेस्ठ लगायत अन्य कलाकारहरुको बाक्लो उपस्थिथि रहेको कार्याक्रमलाई देवि खड्काले सन्चालन गरेका थिए ।

 

August 23, 2017 Published

Comments:

Related Articles and gossip :
Top