आश्विन १६ गते, २०७९  /  October 2nd, 2022

‘म चाहान्छु तिम्रो दिलमा’ बोलको गीत सार्वजनिक प्रमोद खरेलको आवाजमा

कार्तिक २६, काठमाण्डौ। प्रमोद खरेलको आवाजमा रहेको ‘म चाहान्छु तिम्रो दिलमा’ बोलको गीत हालसालै सार्वजनिक भएको छ। उक्त गीतलाई पि. एन.पि मिडिया हाउसको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो। एक प्रेम जोडीको बियोगान्त प्रेम कथा समेटिएको यस गीतमा चर्चित मोडल तथा नायक ‘दिक्पाल कार्की’ले अभिनय गरेका छन भने उनलाई मोडल ‘अनु भुसाल’ले साथ दिएकी छिन। यस गीतमा अनु दिक्पालको प्रेमिकाको रुपमा रहेकी छिन भने अर्का मोडल राजेश दुई जनाको बीचमा आउने पात्रको रुपमा रहेका छन।

यस गीतलाई कपिल भट्टले लेखेका हुन भने विकास चौधरीले संगीत दिएका हुन। यस्तै छायांकन र सम्पादन निर्मल श्रेष्ठको रहेको यस गीतलाई निर्देशन भने बिजु बज्रले गरेका हुन।

हेर्नुहोस भिडियो:

November 12, 2016 Published

Comments:

Related Articles and gossip :
Top